अरूसँग बाँड्नुहोस्
जब हामी आज्ञाकारी हुन्छौं र परमेश्वरले हामीसँग बाँडेका कुराहरू बाँड्छौं तब उहाँले अझ धेरै बाँड्ने प्रतिज्ञा गर्नुहुन्छ।
एस. ओ. ए. पी. एस (सोप्स) बाइबल अध्ययन
दैनिक बाइबल अध्ययनमा तपाईँलाई परमेश्वरको वचन बुझ्न, आज्ञापालन गर्न, र बाँड्न सहायता गर्ने उपकरण।
जवाफदेहिता समूहहरू
एउटै लिङ्गका दुई वा तीन व्यक्तिहरूलाई साप्ताहिक भेट्ने र राम्रो भइरहेको क्षेत्रमा एकअर्कालाई प्रोत्साहन गर्ने र सुधार आवश्यक पर्ने क्षेत्रहरू प्रकट गर्ने एउटा उपकरण ।
प्रार्थनामा एक घण्टा कसरी बिताउने
हेर्नुहोस् प्रार्थनामा एक घण्टा बिताउन कति सजिलो छ।
सम्बन्धगत भण्डारी - 100 को सूची
तपाईँको सम्बन्धहरुप्रति असल भण्डारे हुन सहायता गर्ने उपकरण।
सुसमाचार र यसलाई कसरी बाँड्ने
मानवजातिको सुरुदेखि यस युगको अन्त्यसम्म परमेश्वरको सुसमाचार बाँड्ने तरिका सिक्नुहोस् ।
बप्तिस्मा र यो कसरी गर्ने
येशूले भन्नुभयो, “यससकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ” ।
तपाईंको तीन-मिनेट गवाही तयार गर्नुहोस्
येशूले तपाईँको जीवनमा पार्नुभएको प्रभाव बताउँदै आफ्नो गवाही तीन मिनेटमा बाँड्न सिक्नुहोस् ।
दृष्टि बाँड्नु सबैभन्दा ठूलो आशिष्
येशूको एक जना मात्रै चेला बनाउने होइन तर आउँदो पुस्तौँसम्म बृधि गर्ने पूरै आत्मिक परिवार नै बनाउने सरल चेला बनाउने ढाँचा सिक्नुहोस् ।
प्रभु भोज र यसलाई कसरी नेतृत्व गर्ने
येशू ख्रीष्टसँगको हाम्रो घनिष्ट र निरन्तर सम्बन्धको उत्सव मनाउने यो सरल तरिका हो । उत्सव मनाउने सरल तरिका सिक्नुहोस् ।
प्रार्थनाको हिँडाई र यो कसरी गर्ने
अरुको निम्ति प्रार्थना गर्नु भनेको परमेश्वरको आज्ञापालन गर्ने यो सरल तरिका हो । यो यस्तो हुन्छ - वरिपरि हिंड्दा पर्मेश्वोरको प्रार्थना गर्नु!
बी. एल. ई. एस. एस. (BLESS ब्लेस) प्रार्थनाको ढाँचा
अरुको लागि प्रार्थना गर्ने तरिकाहरु स्मरण दिलाउने सरल तरिका ।
3/3 समूह बैठक ढाँचा
३/३ झुण्ड येशूलाई पछ्याउने व्यक्तिहरु एकअर्कासँग भेट्ने, प्रार्थना गर्ने, सिक्ने, बृधि हुने, सगंती गर्ने, र सिकेका कुराहरु बाँड्ने र आज्ञा पालना गर्ने एक तरिका हो । ३/३ झुण्ड साधारण झुण्ड मात्रै होइन तर साधारण मण्डली हो ।
परिपक्व हुँदै गरेको चेलाहरूको लागि प्रशिक्षण चक्र
तालिम चक्र सिक्नुहोस् र चेला बनाउनको लागि यो कसरी लागू हुन्छ विचार गर्नुहोस् ।
प्रशिक्षण जाँच-सूची
चेला बनाउनेसम्बन्धि आफ्ना खुबीहरु र कमजोरीहरु छिटो मूल्याङ्कन गर्नको लागि प्रयोग गर्न सकिने उपकरण
चार क्षेत्र उपकरण
चार क्षेत्र निदान रेखाचित्र वरिपरि परमेश्वरको राज्यको गतिविधिको स्थिति परार्वतन गर्न (हेर्न)को लागि अगुवापन कक्षले प्रयोग गर्ने एक उपकरण हो ।
जेनेरेसनल म्यापिङ
पुस्ता नक्सा क्रान्तिमा अगुवाहरुलाई वरिपरिको बृधिलाई बुझ्न सहायता गर्ने एक सरल उपकरण हो ।
3 सर्कल सुसमाचार प्रस्तुति
3-चक्रहरु सुसमाचार प्रस्तुतीकरण एउटा सरल दृष्टान्त प्रयोग गरेर सुसमाचार बताउन सक्ने तरिका हो जुन कागजको टुक्रामा कोर्न सकिन्छ।