येशूलाई कसरी पछ्याउने

Video not available

तपाईंको नयाँ जीवनका ४ सम्बन्धहरू व्याख्या गर्ने यो महत्त्वपूर्ण भिडियो हेर्नुहोस् ।

येशूलाई पछ्याउने व्यक्ति (चेला) हुनु भनेको के हो निम्न खण्डले तपाईँलाई सिकाउनेछ।

दर्ता गर्नुहोस्
परमेश्वरले साधारण मानिसहरुलाई प्रयोग गर्नुहुन्छ ।

तपाईँले देख्नुहुनेछ कि परमेश्वरले कसरी साधारण काम गर्ने मानिसहरूलाई ठूलो प्रभाव पार्न प्रयोग गर्नुहुन्छ ।

चेला र मण्डलीको सरल परिभाषा

चेला हुनु, चेला बनाउनु र मण्डली के हो भन्ने कुरा पत्ता लगाउनुहोस् ।

सबै भन्दा ठूलो आशिष्सम्बन्धि दर्शन बाँड्ने

येशूको एक जना मात्रै चेला बनाउने होइन तर आउँदो पुस्तौँसम्म बृधि गर्ने पूरै आत्मिक परिवार नै बनाउने सरल चेला बनाउने ढाँचा सिक्नुहोस् ।

उपभोक्ता बनाम उत्पादक जीवनशैली

तपाईंले परमेश्वरले चेलाहरुलाई प्रत्येक दिन येशू जस्तै बनाउनुहुने चार प्रमुख तरिकाहरु पत्ता लगाउनुहुनेछ।

प्रार्थना

आत्मिक तरिकाले सास लिने भनेको परमेश्वोरलाई सुन्नु र उहाँको आज्ञापालन गर्नु हो

एक चेला हुनु भनेको हामीले परमेश्वरबाट सुन्नु र परमेश्वरको आज्ञापालन गर्नु हो ।

प्रार्थनामा एक घण्टा कसरी बिताउने

हेर्नुहोस् प्रार्थनामा एक घण्टा बिताउन कति सजिलो छ।

ब्लेस BLESS प्रार्थना ढाँचा

अरुको लागि प्रार्थना गर्ने तरिकाहरु स्मरण दिलाउने सरल तरिका ।

बाइबल पढाइ

एस.ओ.ए.पि.एस बाइबल अध्ययन

दैनिक बाइबल अध्ययनमा तपाईँलाई परमेश्वरको वचन बुझ्न, आज्ञापालन गर्न, र बाँड्न सहायता गर्ने उपकरण।

विश्वासयोग्यता ज्ञान भन्दा असल हो

चेलाहरुलाई के थाहा छ भन्ने कुरा महत्वपूर्ण छ तर त्यो भन्दा पनि महत्वपूर्ण थाहा भएको कुरासँग के गर्छन् भन्ने हो ।

समुदाय

३/३ झूण्ड भेला ढाँचा

३/३ झुण्ड येशूलाई पछ्याउने व्यक्तिहरु एकअर्कासँग भेट्ने, प्रार्थना गर्ने, सिक्ने, बृधि हुने, सगंती गर्ने, र सिकेका कुराहरु बाँड्ने र आज्ञा पालना गर्ने एक तरिका हो । ३/३ झुण्ड साधारण झुण्ड मात्रै होइन तर साधारण मण्डली हो ।

जवाफदेहीता झुण्डहरु

एउटै लिङ्गका दुई वा तीन व्यक्तिहरूलाई साप्ताहिक भेट्ने र राम्रो भइरहेको क्षेत्रमा एकअर्कालाई प्रोत्साहन गर्ने र सुधार आवश्यक पर्ने क्षेत्रहरू प्रकट गर्ने एउटा उपकरण ।

सँधै दुई मण्डलीहरुको भाग

गएर अनि बसेर कसरी येशूको आज्ञापालन गर्ने सिक्नुहोस् ।

बाइबल अध्ययन र यसलाई कसरी अगुवाई गर्ने

येशू ख्रीष्टसँगको हाम्रो घनिष्ट र निरन्तर सम्बन्धको उत्सव मनाउने यो सरल तरिका हो । उत्सव मनाउने सरल तरिका सिक्नुहोस् ।

बतिस्मा र बतिस्मा कसरी दिने

येशूले भन्नुभयो, “यससकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ” ।

त्याग र दुःख

आत्मिक अर्थतन्त्र

परमेश्वरको अर्थतन्त्र संसारको अर्थतन्त्रबाट कसरी फरक छ भनी जान्नुहोस् । परमेश्वरले तिनीहरूमा धेरै लगानी गर्नुहुन्छ जो उनीहरूलाई पहिले नै दिइएको कुरामा विश्वासयोग्य छन् ।

परमेश्वोरको राज्य कहाँ छैन हेर्नको लागि आँखा

परमेश्वरको राज्य कहाँ छैन थाहा गर्न सिक्नुहोस् । प्रायः यी ठाउँहरुमा नै परमेश्वरले बढी काम गर्न चाहनुहुन्छ ।

तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ । यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु ।”

अरुलाई तपाईँ सँगै आज्ञापालन गर्न र येशूलाई पछ्याउन सिकाउँदै

हाँसको चल्ला चेलापन- तुरुन्तै अगुवाई गर्ने

चेला बनाउनुसँग हाँसको चल्लाहरुको के सम्बन्ध छ सिक्नुहोस् ।

परिपक्व चेलाहरूको लागि तालिम चक्र

तालिम चक्र सिक्नुहोस् र चेला बनाउनको लागि यो कसरी लागू हुन्छ विचार गर्नुहोस् ।

गैर-क्रमिक बृधिको अपेक्षा गर्नुहोस्

चेला बनाउने प्रक्रिया एकपछि अर्को गर्दै क्रमबद्ध तरिकामा हुनुपर्छ भन्ने छैन । एकै समयमा धेरै कुराहरु हुनसक्छ भन्ने कुरा देख्न सक्नुहुन्छ ।

बृधि गतिको महत्व छ

बृधि गर्नु महत्वपूर्ण छ, छिटो बृधि गर्नु अझ महत्वपूर्ण छ । गति किन महत्वपूर्ण छ हेर्नुहोस् ।

तपाईँले चिन्नुभएका व्यक्तिहरुसँग येशूको बारेमा बाँड्दै

सम्बन्धको भण्डारित्व- १०० सूची

तपाईँको सम्बन्धहरुप्रति असल भण्डारे हुन सहायता गर्ने उपकरण।

सुसमाचार र यसलाई कसरी बाँड्ने

मानवजातिको सुरुदेखि यस युगको अन्त्यसम्म परमेश्वरको सुसमाचार बाँड्ने तरिका सिक्नुहोस् ।

आफ्नो ३ मिनेटको गवाही तयार गर्नुहोस्

येशूले तपाईँको जीवनमा पार्नुभएको प्रभाव बताउँदै आफ्नो गवाही तीन मिनेटमा बाँड्न सिक्नुहोस् ।

तपाईँले नचिन्नुभएका व्यक्तिहरुसँग येशूको बारेमा बाँड्दै

प्रार्थनाको हिँडाई र यो कसरी गर्ने

शान्तिको व्यक्ति को हुनसक्छ र उक्त व्यक्ति भेट्नुभएको कसरी थाहा गर्ने

प्रार्थनामा हिड्ने र यो कसरी गर्ने

अरुको निम्ति प्रार्थना गर्नु भनेको परमेश्वरको आज्ञापालन गर्ने यो सरल तरिका हो । यो यस्तो हुन्छ - वरिपरि हिंड्दा पर्मेश्वोरको प्रार्थना गर्नु!

पियर मेन्टोरिङ् झुण्डहरु

यस झूण्ड, ३/३ सुरु गर्ने र अगुवाई गर्ने व्यक्तिहरुद्वारा बनिएको हुन्छ । यो ३/३ झूण्ड ढाँचामा हुँदछ र यो तपाईँको क्षेत्रमा परमेश्वरको कामको आत्मिक स्वfस्थ्य मूल्याङ्कन गर्ने शक्तिशाली उपकरण हो ।

कोचिङ् सूची

चेला बनाउनेसम्बन्धि आफ्ना खुबीहरु र कमजोरीहरु छिटो मूल्याङ्कन गर्नको लागि प्रयोग गर्न सकिने उपकरण

अगुवापन कक्षहरु

अगुवापन कक्ष, अगुवा हुन बोलाइएको महशुस गर्ने व्यक्तिले सेवा गर्ने अभ्यास गर्दै आफ्नो अगुवाई गर्ने क्षमता विकास गर्ने तरिका हो ।

संजालमा अगुवापन

बृधि हुने मण्डलीहरु कसरी एक-अर्कासँग सम्बन्धमा रहन्छन् र विस्तारित आत्मिक परिवारको रुपमा सँगै जीवन जिउँछन् भनि सिक्नुहोस् ।