tool

सम्बन्धगत भण्डारी - 100 को सूची

यो पृष्ठ साझेदारी गर्नुहोस्

परमेश्वरले हामीलाई चाहिने सम्बन्धहरू पहिले नै दिनुभएको छ कि "जानुहोस् र चेला बनाउनुहोस्।" यी हाम्रा परिवार, साथीहरू, छिमेकीहरू, सहकर्मीहरू र सहपाठीहरू हुन् - हामीले जीवनभर चिनेका मानिसहरू, हामीले भर्खरै भेटेका मानिसहरू। परमेश्वरले हाम्रो जीवनमा पहिल्यै राखिदिनुभएको मानिसहरूसँग विश्वासयोग्य हुनु भनेको चेलाहरूको संख्या बढाउनको लागि ठूलो पहिलो कदम हो। र यो सूची बनाउनु जस्तै सरल चरणबाट सुरु गर्न सक्नुहुन्छ।

100 को सूची डाउनलोड गर्नुहोस्, यसलाई छाप्नुहोस्, र परमेश्वरले तपाईंलाई दिनुभएको सम्बन्धलाई अझ राम्रोसँग बुझ्नको लागि यसलाई भर्नुहोस्।

आफैलाई सोध्नुहोस्

  • यस सूचीमा कुन नामहरूसँग तपाईं आफ्नो गवाही वा परमेश्वोरको कथा अर्को 24 घण्टामा बाँड्न सक्नुहुन्छ?
    • हप्तामा कुन समयमा तपाईंले यो सूचीको समीक्षा गर्न सक्नुहुन्छ र आध्यात्मिक रूपमा आफ्नो व्यक्तिगत नेटवर्कमा संलग्न हुनका लागि कदमहरू चाल्न सक्नुहुन्छ?

आजै जुमे तालिम सुरु गर्नुहोस्

यो पूर्ण रूपमा नि:शुल्क छ, र तपाईं कुनै पनि बेला सुरु गर्न सक्नुहुन्छ—जहाँ भए पनि आफ्नै गतिमा अघि बढ्नुहोस्।

नि:शुल्क दर्ता गर्नुहोस्