चेला बनाउनुतालिमयेशूका अनुयायीहरूको समूहहरूको लागि
नि:शुल्क दर्ता गर्नुहोस्येशू जस्तै बन्नु... सँगै
सारशं
- सामुहिक छलफलहरू
- स्वयम् सुविधा सम्पन्न
- अभ्यास उन्मुख
- ३२ अवधारणा र सीपहरू
- २० घण्टा प्रशिक्षण
नि:शुल्क। कुनै पनि समय। जहाँ पनि।
अन्तर्दृष्टि प्राप्त गर्नुहोस्...
चेला हुनु
- चेला भनेको के हो?
- मण्डली भनेको के हो?
- आध्यात्मिक विकासको लागि कुञ्जीहरू
- व्यक्तिगत बाइबल अध्ययन
- बलियो प्रार्थनाको जीवन
- आज्ञाकारी विश्वासको शक्ति
चेला बनाउने
- परमेश्वरको कथा बाँड्नु
- आफ्नो कथा बाँड्नु
- संलग्न खोजकर्ताहरू
- दर्शन बाँड्ने गुणन
- एक साधारण चमण्डलीको नेतृत्व गर्नु
- अरूलाई तालिम दिनु
साधारण व्यक्तिहरु। सरल चरणहरू।
यो कसरी काम गर्छ
नि:शुल्क दर्ताले तपाईंलाई सबै प्रशिक्षण सामग्री र अनलाइन प्रशिक्षणमा पूर्ण पहुँच दिन्छ।
निर्देशनात्मक भिडियोहरूले तपाईंको समूहलाई चेलाहरू गुणन गर्ने आधारभूत सिद्धान्तहरू बुझ्न मद्दत गर्छन्।
सामुहिक छलफलहरू तपाईँको समूहमा जे कुराहरु बाँडिएका छन् ती कुराहरु सोच्नको लागि मद्दत गर्छन्।
तपाईँको समूहले सिकेका कुराहरुलाई व्यवहारमा लगाउनको लागि साधारण अभ्यासहरुले मद्दत गर्छन्।
सत्र चुनौतीहरूले तपाइँको समूहलाई सत्रहरू बीच सिक्न र बढ्न मद्दत गर्छन्।
आफ्नै तालिम सुरु गर्नुहोस्
केही साथीहरू जम्मा गर्नुहोस् वा अवस्थित सानो समूहसँग पाठ्यक्रमलाई गौर गर्नुहोस। तपाईंको आफ्नै प्रशिक्षण समूह सिर्जना गर्नुहोस् र तपाईंको प्रगतिको ति - बिधि जान्नुहोस्।
सिर्जना गर्नुहोस्तालिममा सामेल हुनुहोस्
यदि तपाइँ अहिले समूह भेला गर्न सक्नुहुन्न भने, अनुभवी जुमे प्रशिक्षकको नेतृत्वमा हाम्रो अनलाइन प्रशिक्षण समूहहरू मध्ये एकमा सामेल हुने विचार गर्नुहोस्।
सामेल हुनुहोस्एक प्रशिक्षकको अनुरोध गर्नुहोस्
हामी तपाईंलाई नि:शुल्क जुमे प्रशिक्षकसँग जोड्न सक्छौं जो तपाईंलाई प्रशिक्षण बुझ्न र फलदायी शिष्य बन्न मद्दत गर्न प्रतिबद्ध छन्।
मद्दत प्राप्त गर्नुहोस्वास्तविक व्यक्तिहरु ... वास्तविक कथाहरू।

जुमे = खमीर
जूमेको अर्थ ग्रीक भाषामा खमीर हो । मत्ती १३:३३ मा येशूले भन्नुभयो , “स्वर्गको राज्य खमिर जस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी ।” साधारण सामाग्रीहरुको प्रयोग गर्दै साधारण मानिसहरुले पनि कसरी परमेश्वरको राज्यमा असाधारण प्रभाव पार्न सक्छन् भन्ने चित्रण देख्न सक्छौँ । जूमेले साधारण मानिसहरुलाई हाम्रो पुस्तामा विश्वासीहरुलाई संसारभरी वृद्धि गर्ने चेलाहरुद्दारा भर्नको लागि सुसज्जित पार्ने लक्ष्य राख्दछ ।